Skip to content

यदि तिमीलाई मन नपर्ने कुरा प्राप्त भयो भने के भन्छौ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٣٥: ماذا تقول إذا حصل ما تكرهه؟

प्रश्न ३५: यदि तिमीलाई मन नपर्ने कुरा प्राप्त भयो भने के भन्छौ?

الجواب

ج:«الحمد لله على كل حال»

صحيح الجامع.

उत्तर: «अल्हम्दुलिल्लाहि अला कुल्ली हाल।» अर्थ: सबै अवस्थाहरूमा सम्पूर्ण प्रशंसा अल्लाहका लागि नै हो।

(सहीहुल जामेअ)