Skip to content

السؤال

س٣٨: وما هو الدعاء بعد نزول المطر؟

प्रश्न ३८: वर्षा पछि पढिने दुआ के हो?

الجواب

ج:«مطرنا بفضل الله ورحمته»

البخاري ومسلم.

उत्तर: «मुतिर्ना बिफज्लिल्लाहि वरह्मतिहि।» अर्थ: यो वर्षा हामीमाथि अल्लाहको कृपा र दयाले भएको हो।

(बुखारी र मुस्लिम)