Skip to content

क्रोध (रिस) का प्रकारहरू के के हुन्?

الباب / الفصل
قسم الأخلاق

السؤال

س٢٥: ما أنواع الغضب؟

प्रश्न २५: क्रोध (रिस) का प्रकारहरू के के हुन्?

الجواب

ج:١. غضب محمود: وهو أن يكون لله إذا انتهك الكفار أو المنافقون أو غيرهم حرماته سُبْحَانَهُ.

  1. غضب مذموم: وهو الغضب الذي يجعل الإنسان يعمل ويقول ما لا ينبغي.
  • علاج الغضب المذموم:
  • الوُضوءُ.
  • القُعودُ إنْ كان قائمًا، والاضْطِجاعُ إن كان قاعدًا.
  • أن يَلتزِمَ بوصيَّةِ النَّبيِّ صلى الله عليه وسلم في ذلك: «لا تَغضَبْ».
  • أن يَضبِطَ النَّفْسَ عنِ الاندفاعِ عند الغضبِ.
  • الاستعاذةُ باللهِ مِنَ الشَّيطانِ الرَّجيمِ.
  • السُّكوتُ.

उत्तर: १. प्रशंसनीय क्रोध (गुस्सा): यो त्यो क्रोध हो जुन अल्लाहका लागि हुन्छ, जब काफिर, मुनाफिक वा अरू कसैले अल्लाहका पवित्र सीमा (आदेशहरू) को उल्लङ्घन गर्छन्।

२. निन्दनीय क्रोध (गुस्सा): त्यो क्रोध हो जसले मानिसलाई यस्तो काम गर्न वा यस्तो कुरा भन्न लगाउँछ जुन गर्नु वा भन्नु उचित हुँदैन।

  • निन्दनीय क्रोध (गुस्सा) को उपचार:
  • वुजू गर्नु।
  • यदि ऊ उभिएको छ भने बस्नु, र यदि बसेको छ भने सुत्नु (पल्टिनु)।
  • यस विषयमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को उपदेश पालन गर्नु: “रिस नगर।”
  • क्रोधको समयमा उग्रता र आवेगबाट आफूलाई नियन्त्रणमा राख्नु (आफ्नो मनलाई संयमित गर्नु)।
  • शैतान (दुष्ट) बाट अल्लाहको शरण माग्नु; 'अउधु बिल्लाहि मिनश्शैतानिर्रजीम' भन्नु।
  • मौन रहनु (चुप लाग्नु)।