Skip to content

हामीले अख्लाक (आचरण) कहाँबाट लिनुपर्छ?

الباب / الفصل
قسم الأخلاق

السؤال

س٣: من أين نأخذ الأخلاق؟

प्रश्न ३: हामीले अख्लाक (आचरण) कहाँबाट लिनुपर्छ?

الجواب

ج:من القرآن الكريم، قال تَعَالَى:

﴿إِنَّ هَذَا الْقُرْآَنَ يَهْدِي لِلَّتِي هِيَ أَقْوَمُ﴾

[الإسراء: ٩].

  • ومن السنة النبوية: حيث قال رسولُ اللهِ ﷺ:

«إنَّما بُعِثْتُ لِأُتَمِّمَ صالحَ الأَخلاقِ»

رواه أحمد.

उत्तर: कुरआन बाट। अल्लाह तआलाले भन्नुभएको छ:

“निश्चय नै यो कुरआनले सबैभन्दा सिधा र उत्तम मार्गदर्शन गर्छ।”

[अल् इस्राः ५७]

  • नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नतबाट: रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:

“म त केवल असल आचरणलाई पूर्ण बनाउन पठाइएको हुँ।”

(अहमद)