Skip to content

हामी किन इस्लामी नैतिकता (अखलाक) पालन गर्छौं?

الباب / الفصل
قسم الأخلاق

السؤال

س٢: لماذا نلتزم الأخلاق الإسلامية؟

प्रश्न २: हामी किन इस्लामी नैतिकता (अखलाक) पालन गर्छौं?

الجواب

ج:١. لأنها سبب لمحبة الله تَعَالَى.

في الحديث:

«أَحَبُّ عبادِ اللهِ إلى اللهِ تعالى قال أَحسنُهم خُلُقًا»

رواه الحاكم والطبراني.

  1. وسبب لمحبة الخلق.
  2. وهي أثقل شيء في الميزان.
  • في الحديث:

«أَثْقَلُ شَيْءٍ فِي الْمِيزَانِ يَوْمَ الْقِيَامَةِ خُلُقٌ حَسَنٌ»

رواه أبو داود والترمذي.

  1. وتضاعف الأجر والثواب بحسن الخلق.

«إِنَّ الْمُؤْمِنَ يُدْرِكُ بِحُسْنِ خُلُقِهِ دَرَجَاتِ قَائِمِ اللَّيْلِ صَائِمِ النَّهَارِ»

رواه أحمد.

  1. وعلامة على كمال الإيمان.

«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا»

उत्तर: १. किनभने यो अल्लाह तआलाको प्रेम प्राप्त गर्ने कारण हो।

यसको प्रमाण यो हदीस हो:

“अल्लाह तआलाका बन्दाहरू मध्ये अल्लाहलाई सबैभन्दा प्रिय ती हुन् जसको आचरण सबैभन्दा राम्रो हुन्छ।”

(हाकिम र तब्रानी)

२. मानिसहरूको प्रेम प्राप्त गर्ने कारण हो।

३. यो (कयामतका दिन) तराजुमा मा सबैभन्दा भारी हुने चीज हो।

“कियामतको दिन तराजुमा सबैभन्दा भारी चीज राम्रो आचरण हुनेछ।”

(अबू दाऊद र तिर्मिजी)

४. राम्रो आचरणका कारण प्रतिफल (अज्र र सवाब) कैयौं गुणा बढाइन्छ।

“निश्चय नै आस्थावान व्यक्ति आफ्नो राम्रो आचरण (उत्तम चरित्र) द्वारा राति प्रार्थना गर्ने र दिनभरि रोजा राख्ने व्यक्तिको दर्जाहरू प्राप्त गर्दछ।”

(अहमद)

५. यो पूर्ण ईमानको संकेत हो।

“सबैभन्दा पूर्ण ईमान भएका मुमिनहरू ती हुन्, जसको आचरण सबैभन्दा उत्तम हुन्छ।”