अतिथि सत्कार तथा पाहुनासँग सम्बन्धित शिष्टाचारहरू के-के हुन्?
- الباب / الفصل
- قسم الآداب الإسلامية
السؤال
س7: ما هي آداب الضيافة والضيف؟
प्रश्न ७: अतिथि सत्कार तथा पाहुनासँग सम्बन्धित शिष्टाचारहरू के-के हुन्?
الجواب
ج:1. أجيب من دعاني إلى ضيافته.
- إذا أردت زيارة أحد أطلب الإذن والموعد.
- أستأذن قبل الدخول.
- لا أتأخر في الزيارة.
- أغض البصر عن أهل البيت.
- أرحب بالضيف وأستقبله أحسن استقبال، ببشاشة وجه، وأحسن عبارات الترحيب.
- أجلس الضيف في أحسن مكان.
- أكرمه بالضيافة من طعام وشراب.
- قال تعالى:
﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَدۡخُلُواْ بُيُوتًا غَيۡرَ بُيُوتِكُمۡ حَتَّىٰ تَسۡتَأۡنِسُواْ وَتُسَلِّمُواْ عَلَىٰٓ أَهۡلِهَاۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ لَعَلَّكُمۡ تَذَكَّرُونَ﴾
[النور: ٢٧].
- في الحديث:
«إنما جعل الله الاستئذان من أجل البصر»
متفق عليه.
- وقوله عليه الصلاة والسلام:
«من كان يؤمن بالله واليوم الآخر فليكرم ضيفه»
उत्तर: १. यदि कसैले मलाई निमन्त्रणा दिन्छ, म उसको निम्तो स्वीकार गर्नेछु।
२. यदि म कसैसँग भेट्न चाहन्छु भने, म त्यसको अनुमति र समय माग्नेछु।
३. भित्र प्रवेश गर्नु अघि म अनुमति लिन्छु।
४. म भेटघाटमा ढिला गर्दिनँ।
५. म घरका सदस्यहरूमा नजर राख्नबाट बच्नेछु।
६. म पाहुनालाई स्वागत गर्छु र सकेसम्म मुखमा मुस्कान राख्दै र स्वागतका उत्कृष्ट शब्दहरू प्रयोग गरेर उत्कृष्ट तरिकाले स्वागत गर्छु।
७. म पाहुनालाई सबैभन्दा राम्रो स्थानमा बसाउँछु।
८. म पाहुनालाई खाना र पेय पदार्थ सहित सत्कार गर्नेछु।
अल्लाह तआलाले भन्नुभएको छः
{हे आस्थावानहरू हो, आफ्ना घरहरू बाहेक अरू घरहरूमा अनुमति नमागेसम्म र त्यहाँका बासिन्दाहरूलाई सलाम नगरेसम्म प्रवेश नगर। यो तिमीहरूको लागि राम्रो हो। सायद तिमीहरूले सम्झनेछौ।}
[सुरह नूर: २७]
यसको प्रमाण यो हदीस हो:
"अल्लाहले अनुमति लिनु भन्ने आदेश केवल दृष्टि पर्नबाट बचाउनको लागि हो।"
(बुखारी र मुस्लिम)
- उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को वचन:
"जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्छ, उसले आफ्नो पाहुनाको सम्मान गर्नुपर्छ।"