Skip to content

हदीस «सबैभन्दा पूर्ण ईमान भएका मुमिनहरू...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الحديث

السؤال

س4: أكمل حديث «أكمل المؤمنين إيمانًا ...»، واذكر بعض فوائده.

प्रश्न ४: हदीस «सबैभन्दा पूर्ण ईमान भएका मुमिनहरू...» पूरा गर र यसका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:عن أبي هريرة رَضِيَ اللَّهُ عَنْهُ قال: قال رسول الله صلى الله عليه وسلم:

«أكمل المؤمنين إيمانًا: أحسنهم خلقًا»

رواه الترمذي وقال: "حديث حسن صحيح".

فوائد من الحديث:

  1. الحث على حسن الخلق.
  2. وأن كمال الخلق من كمال الإيمان.
  3. وأن الإيمان يزيد وينقص.

उत्तर: अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

“सबैभन्दा पूर्ण ईमान भएका मुमिनहरू ती हुन्, जसको आचरण सबैभन्दा उत्तम हुन्छ।”

यस हदीसलाई इमाम तिर्मिजीले वर्णन गरेका छन् र यो हदीस 'हसन सहीह' हो भनेका छन्।

हदीसका केही फाइदाहरू:

१. असल आचरण अपनाउन प्रोत्साहन।

२. आचरणको पूर्णता नै ईमानको पूर्णता हो।

३. ईमान बढ्छ र घट्छ।