Skip to content

वुजू तोड्ने कुराहरू के के हुन्?

الباب / الفصل
قسم الفقه

السؤال

س7: ما نواقض الوضوء؟

प्रश्न ७: वुजू तोड्ने कुराहरू के के हुन्?

الجواب

ج:- ما خرج من السبيلين: القُبُل والدبر، من بول أو غائط أو ريح.

  • النوم، أو الجنون أو الإغماء.

لحديث:

«العين وكاء السه، فمن نام فليتوضأ»

رواه أبو داود وابن ماجة.

  • أكل لحم الإبل.

سأل رجل النبي صلى الله عليه وسلم: أتوضأ من لحوم الإبل؟ قال: «نعم».

رواه مسلم.

  • مس القُبُل أو الدبر باليد بدون حائل.

«من مس ذكره فليتوضأ»

رواه أبو داود والترمذي وغيرهما.

उत्तर: दुवै गुप्तांगबाट केही निस्कियो भने जस्तैः दिसा-पिसाब गर्नु वा हावा (ग्यास) खुस्किनु।

  • निन्द्रा, पागलपन वा बेहोस हुनु।

यसको प्रमाण यो हदीस हो:

“आँखा मलद्वारको बाँध हो, त्यसैले जो सुत्छ उसले वुजू गरुन्।”

(अबू दाऊद र इब्ने माजा)

  • ऊँटको मासु खानु।

एकजानले नबी (सल्लल्लाहु अलैहि व सल्लम) सित सोध्यो: “के मैले उँटको मासु खाएर वुजू गर्नु पर्छ? उहाँले भन्नुभयो: “पर्छ।”

(मुस्लिम)

  • बिना कुनै अवरोध हातले अगाडिको वा पछाडिको गुप्तांग छुनु।

“जसले आफ्नो लिङ्ग छोयो, उसले वुजू गरून्।”

यसलाई अबू दाऊद, तिर्मिजी र अरूले वर्णन गरेका छन्।