Skip to content

तयम्मुम कसरी गर्ने?

الباب / الفصل
قسم الفقه

السؤال

س9: كيف تتيمم؟

प्रश्न ९: तयम्मुम कसरी गर्ने?

الجواب

ج:بضرب التراب ضربة واحدة بباطن الكفين، ومسح الوجه وظاهر الكفين مرة واحدة.

لقول النبي صلى الله عليه وسلم لعمار بن ياسر رضي الله عنه:

«إنما كان يكفيك هكذا». فضرب النبي صلى الله عليه وسلم بكفيه الأرض ونفخ فيهما، ثم مسح بهما وجهه وكفيه.

رواه البخاري ومسلم.

उत्तर: दुबै हातलाई पवित्र माटोमाथि एकपटक घस्नुहोस् अनि अनुहार तथा दुवै हत्केलाहरूको बाहिरी भागमा मल्नुहोस्।

  • किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अम्मार बिन यासिर (रजियल्लाहु अन्हुमा) लाई भन्नुभयो:

“यसो गर्दा तिम्रो लागि पर्याप्त हुन्थ्यो।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो हत्केलाले जमिनमा प्रहार गर्नुभयो र तिनमा फुक्नु भयो र त्यसले आफ्नो अनुहार तथा हातको माथिल्लो भागमा मसह गर्नुभयो।

(बुखारी र मुस्लिम)