Skip to content

السؤال

س8: ما هو التيمم؟

प्रश्न ८: तयम्मुम के हो?

الجواب

ج:التيمم: هو استعمال التراب وغيره من صعيد الأرض، عند فقد الماء أو تعذر استعماله.

قال تعالى:

﴿فَلَمۡ تَجِدُواْ مَآءٗ فَتَيَمَّمُواْ صَعِيدٗا طَيِّبٗا فَٱمۡسَحُواْ بِوُجُوهِكُمۡ وَأَيۡدِيكُمۡۗ إِنَّ ٱللَّهَ كَانَ عَفُوًّا غَفُورًا﴾

[النساء: ٤٣].

उत्तर: तयम्मुम भनेको पानी उपलब्ध नभएको बेला वा यसको प्रयोग असम्भव भएको बेला शुद्ध माटो (सफा सतह) ले पवित्रता प्राप्त गर्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{यदि तिमीहरूले पानी पाइनौ भने, शुद्ध माटो (सफा सतह) लाई स्पर्श गरेर आफ्नो अनुहार र हातहरू मसह गर। निश्चय नै अल्लाह दयालु र क्षमाशील हुनुहुन्छ।}

[अन-निसा: ८०]