Skip to content

कुरआनको परिभाषा के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س16: ما هو تعريف القرآن؟

प्रश्न १६: कुरआनको परिभाषा के हो?

الجواب

ج:هو كلام الله تَعَالَى، ليس بمخلوق.

قال تَعَالَى:

﴿وَإِنْ أَحَدٌ مِنَ الْمُشْرِكِينَ اسْتَجَارَكَ فَأَجِرْهُ حَتَّى يَسْمَعَ كَلَامَ اللَّهِ﴾

[التوبة: 6].

وروي في الحديث:

«وفضل كلام الله على سائر الكلام كفضل الله على خلقه»

رواه الترمذي.

उत्तर: यो अल्लाह तआलाको वाणी (कलाम) हो, सृष्टि (मख्लूक) गरिएको होइन।

अल्लाह तआलाले भन्नुभएको छः

{यदि मुश्रिकहरू (शिर्क गर्नेहरू) मध्ये कसैले तिमीसँग शरण माग्छ भने, उसलाई शरण देऊ ताकि उसले अल्लाहको वचन सुन्न सकोस्।}

[तौबा: ६]

यसको प्रमाण यो हदीस हो:

"अल्लाहको वचनको श्रेष्ठता अन्य सबै वचनहरूमाथि त्यस्तै हो, जस्तै अल्लाहको श्रेष्ठता उहाँका सृष्टिहरूमाथि हो।"

(तिर्मिजी)