Skip to content

बिदअत के हो? के हामी यसलाई स्वीकार गर्न सक्छौँ?

التصنيف الشرعي
العقيدةالبدعةحقيقة البدعة
الباب / الفصل
قسم العقيدة

السؤال

س18: ما هي البدعة؟ وهل نقبلها؟

प्रश्न १८: बिदअत के हो? के हामी यसलाई स्वीकार गर्न सक्छौँ?

الجواب

ج:كل ما أحدثه الناس في الدين، ولم يكن على عهد النبي صلى الله عليه وسلم وأصحابه.

  • لا نقبلها، ويجب أن نردها.

لقول النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:

«كل بدعة ضلالة»

رواه أبو داود.

  • وقوله عليه الصلاة والسلام:

«من عمل عملًا ليس عليه أمرنا فهو رد»

رواه مسلم.

مثالها: الزيادة في العبادة، كالزيادة على الوضوء غسلة رابعة، وكالاحتفال بالمولد النبوي، فلم يرد عن النبي صلى الله عليه وسلم وأصحابه.

उत्तर: बिदअत भनेको मानिसहरूले धर्ममा ल्याएका नयाँ कुराहरू हुन्, जुन नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबाहरूको समयमा थिएनन्।

– हामी यसलाई कदापी स्वीकार गर्दैनौं र यसलाई अनिवार्य रुपमा रद्द गर्नु पर्छ।

किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

"हरेक बिदअत पथभ्रष्टता हो।"

(अबू दाऊद)

  • उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को वचन:

“जसले कुनै कार्य गर्छ, जुन हाम्रो आदेशअनुसार छैन, त्यो अस्वीकृत छ।"

(मुस्लिम)

उदाहरणहरू: उपासनामा केही थप्नु, जस्तै वुजू गर्दा चार चार पटक धुनु र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मिलाद (जन्मोत्सव) मनाउनु, किनभने यो नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका सहाबीहरूबाट प्रमाणित छैन।