Skip to content

दुआ को महत्त्व के हो?

الباب / الفصل
قسم المنوعات

السؤال

س۲۰: ما أهمية الدعاء؟

प्रश्न २०: दुआ को महत्त्व के हो?

الجواب

ج:الدعاء هو من أعظم الطاعات وأجل القربات.

  • قال تعالى:

﴿وَقَالَ رَبُّكُمُ ٱدۡعُونِيٓ أَسۡتَجِبۡ لَكُمۡۚ إِنَّ ٱلَّذِينَ يَسۡتَكۡبِرُونَ عَنۡ عِبَادَتِي سَيَدۡخُلُونَ جَهَنَّمَ دَاخِرِينَ﴾

[غافر: ٦٠].

  • وقال النبي صلى الله عليه وسلم:

«الدعاء هو العبادة»

رواه أبو داود والترمذي وابن ماجه.

उत्तर: दुआ सबैभन्दा महान् इबादतहरूमध्ये एक हो र अल्लाह नजिक पुग्ने सबैभन्दा श्रेष्ठ माध्यमहरूमध्ये एक हो।

अल्लाह तआलाले भन्नुभएको छः

{तिम्रो पालनकर्ताले भन्नुभएको छ: मलाई पुकार, म तिमीहरूको दुआ स्वीकार गर्नेछु। निस्सन्देह, जो मानिसहरू मेरो उपासना (इबादत) गर्नबाट घमण्ड गर्छन्, उनीहरू अपमानित भएर जहन्नममा प्रवेश गर्नेछन्।}

[गाफिर: ६०]

  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ:

“दुआ नै इबादत हो।”

(अबू दाऊद, तिर्मिजी र इब्ने माजा)