Skip to content

नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउनुको अर्थ के हो?

الباب / الفصل
قسم المنوعات

السؤال

س۲۱: ما معنى الصلاة على النبي ﷺ؟

प्रश्न २१: नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउनुको अर्थ के हो?

الجواب

ج:معناها أنك تدعو الله أن يثني على نبيه ﷺ في الملأ الأعلى.

उत्तर: यसको अर्थ हो: तपाईंले अल्लाहसँग सर्वोच्च सभा (मलए-आला) मा उहाँका नबी (सल्लल्लाहु अलैहि वसल्लम) को प्रशंसा गर्न प्रार्थना गर्नु हो।