मुस्लिमहरूको सम्मान र विजयको बाटो के हो?
- الباب / الفصل
- قسم المنوعات
السؤال
س١٩: ما هو طريق العز والنصر للمسلمين؟
प्रश्न १९: मुस्लिमहरूको सम्मान र विजयको बाटो के हो?
الجواب
ج:هو العمل بالإسلام. وترك المعاصي والذنوب.
- قال تعالى:
﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن تَنصُرُواْ ٱللَّهَ يَنصُرۡكُمۡ وَيُثَبِّتۡ أَقۡدَامَكُمۡ﴾
[محمد: ٧].
- وقال سبحانه:
﴿إِنَّ ٱللَّهَ لَا يُغَيِّرُ مَا بِقَوۡمٍ حَتَّىٰ يُغَيِّرُواْ مَا بِأَنفُسِهِمۡۗ﴾
[الرعد: ١١].
उत्तर: इस्लामको पालन गर्नु हो र पाप तथा गुनाहहरू त्याग्नु हो।
अल्लाह तआलाले भन्नुभएको छः
{हे आस्थावानहरू हो, यदि तिमीहरूले अल्लाहलाई सहयोग गर्यौ भने, उहाँले तिमीहरूलाई सहयोग गर्नुहुनेछ र तिमीहरूका खुट्टाहरूलाई दृढ बनाउनुहुनेछ।}
[मुहम्मद: १९]
- अल्लाह तआलाले भन्नुभएको छ:
{वास्तवमा, अल्लाहले कुनै पनि समुदायको अवस्था परिवर्तन गर्नुहुन्न जबसम्म तिनीहरूले आफैंमा भएको कुरा परिवर्तन गर्दैनन्।}
[अर्राद: ११]