Skip to content

السؤال

س۲۲: ما معنى سبحان الله؟

प्रश्न २२: "सुब्हानअल्लाह" को अर्थ के हो?

الجواب

ج:التسبيح وهو تنزيهه سُبْحَانَهُ وَتَعَالَى عن كل نقص وعيب وسوء.

उत्तर: तस्बीह भनेको अल्लाह सुब्हानहु व तआलालाई हरेक कमी, दोष र खराबीबाट पवित्र र मुक्त ठहराउनु हो।