Skip to content

सही (स्वीकार्य) तौबाका शर्तहरू के-के हुन्?

الباب / الفصل
قسم المنوعات

السؤال

س۱۸: ما شروط التوبة الصحيحة؟

प्रश्न १८: सही (स्वीकार्य) तौबाका शर्तहरू के-के हुन्?

الجواب

ج:١. الإقلاع عن الذنب.

  1. الندم على ما فات.
  2. العزم على عدم العودة إليه.
  3. رد الحقوق والمظالم لأهلها.
  • قال تَعَالَى:

﴿وَٱلَّذِينَ إِذَا فَعَلُواْ فَٰحِشَةً أَوۡ ظَلَمُوٓاْ أَنفُسَهُمۡ ذَكَرُواْ ٱللَّهَ فَٱسۡتَغۡفَرُواْ لِذُنُوبِهِمۡ وَمَن يَغۡفِرُ ٱلذُّنُوبَ إِلَّا ٱللَّهُ وَلَمۡ يُصِرُّواْ عَلَىٰ مَا فَعَلُواْ وَهُمۡ يَعۡلَمُونَ﴾

[آل عمران: ١٣٥].

उत्तर: १. पाप (गुनाह) तुरुन्तै छोड्नु।

२. पहिले गरेको पापमा पछुतो गर्नु।

३. त्यस पापतर्फ फेरि नफर्किने दृढ संकल्प गर्नु।

४. अरूको हक र अन्याय तिनीहरूलाई फिर्ता गर्नु।

अल्लाह तआलाले भन्नुभएको छः

{अनि जब ती मानिसहरू कुनै अश्लील काम गर्छन् वा आफ्नै आत्मामाथि अन्याय गर्छन्, तब उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्ना पापहरूको लागि क्षमा माग्छन्, अल्लाह बाहेक अरू कसले पापहरू क्षमा गर्न सक्छ? उनीहरू जान्दाजान्दै पनि आफूले गरेको काममा अडिग रहँदैनन्।}

[आले इमरान: १९]