Skip to content

यदि तिमीले कुनै पराई (गैर-महरम) महिला देख्यौ भने गर्नु पर्छ?

الباب / الفصل
قسم المنوعات

السؤال

س۱۳: ما الواجب إذا رأيت امرأة أجنبية؟

प्रश्न १३: यदि तिमीले कुनै पराई (गैर-महरम) महिला देख्यौ भने गर्नु पर्छ?

الجواب

ج:الواجب غض البصر،

قال تَعَالَى:

﴿قُلْ لِلْمُؤْمِنِينَ يَغُضُّوا مِنْ أَبْصَارِهِمْ﴾

[النور: ٣٠].

उत्तर: आफ्नो दृष्टि तल राख्नु पर्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{आस्थावान पुरुषहरूलाई भनिदेऊ, तिनीहरूले आफ्ना दृष्टि तल राखून्।}

[सुरह नूर: २७]