Skip to content

मानिसले हाच्छयु पछि के भन्नुपर्छ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٢٤: ما يقول الإنسان إذا عطس؟

प्रश्न २४: मानिसले हाच्छयु पछि के भन्नुपर्छ?

الجواب

ج:«الحمد لله».

وليقل له أخوه أو صاحبه: «يرحمك الله».

فإذا قال له: فليقل: «يهديكم الله ويصلح بالكم»

رواه البخاري.

उत्तर: ''अल्हम्दुलिल्लाह'' भन्नुपर्छ। अर्थ: सबै प्रशंसा अल्लाहका लागि हो।)

३. उसको भाइ वा साथीले उसलाई भनोस्: «यरहमुकल्लाह» (अल्लाहले तिमीमाथि दया गरून्)।

  • यदि उसलाई “यरहमुकल्लाह” भनियो भने, उसले जवाफमा भनोस्: “यह्दीकुमुल्लाहु व युस्लिहु बालकुम” (अल्लाहले तिमीहरूलाई मार्गदर्शन गरून् र तिमीहरूको अवस्था सुधारोस्)।

(बुखारी)