Skip to content

मस्जिदबाट बाहिर निस्किँदा पढिने दुआ के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س١٦: ما دعاء الخروج من المسجد؟

प्रश्न १६:मस्जिदबाट बाहिर निस्किँदा पढिने दुआ के हो?

الجواب

ج:«اللهم إني أسألك من فضلك»

رواه مسلم.

"अल्लाहुम्म इन्नी अस्अलुक मिन फजलिक।'' अर्थ: हे अल्लाह! म तपाईंसँग तपाईंको कृपा माग्दछु।

(मुस्लिम)