Skip to content

असल आचरणको फजीलत (गुण) के हो?

الباب / الفصل
قسم الأخلاق

السؤال

س١: ما فضل حسن الخلق؟

प्रश्न १: असल आचरणको फजीलत (गुण) के हो?

الجواب

ج:قال: النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ:

«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا»

رواه الترمذي وأحمد.

उत्तर: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

“सबैभन्दा पूर्ण ईमान भएका मुमिनहरू ती हुन्, जसको आचरण सबैभन्दा उत्तम हुन्छ।”

यसलाई तिर्मिजी र अहमदले वर्णन गरेका छन्।