सार्वजनिक आह्वान पछि नबी (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँमाथि इमान ल्याउनेहरूको अवस्था कस्तो थियो?
- الباب / الفصل
- قسم السيرة النبوية
السؤال
س18: ما كان حال النبي صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ ومن آمن به بعد الجهر بالدعوة؟
प्रश्न १८: सार्वजनिक आह्वान पछि नबी (सल्लल्लाहु अलैहि व सल्लम) र उहाँमाथि इमान ल्याउनेहरूको अवस्था कस्तो थियो?
الجواب
ج:بالغ المشركون في أذيته وأذية المسلمين، حتى أذن للمؤمنين بالهجرة إلى النجاشي في الحبشة.
وأجمع أهل الشرك على أذية وقتل النبي صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فحماه الله وأحاطه بعمه أبو طالب ليحميه منهم.
उत्तर: काफिरहरूले पैगम्बर र अन्य मुस्लिमहरूलाई अत्यधिक यातना दिन थाले। यहाँसम्म उनीहरूलाई नजाशीकहाँ इथियोपिया तर्फ हिजरत (प्रवास) गर्न अनुमति दिइयो।
मुशरिकहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सताउने र हत्या गर्ने कुरामा सर्वसम्मतिले सहमत भए। तर अल्लाहले उहाँको रक्षा गर्नुभयो र उहाँलाई उहाँका काका अबू तालिबको संरक्षणमा राख्नुभयो, ताकि उहाँलाई उनीहरूबाट जोगाउन सकियोस्।