Skip to content

इस्लामको आह्वानको स्थिति के थियो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س17: كيف كانت الدعوة إلى الإسلام؟

प्रश्न १७: इस्लामको आह्वानको स्थिति के थियो?

الجواب

ج:كانت الدعوة سرًّا نحو ثلاث سنين، ثم أمر صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، بالجهر بالدعوة.

उत्तर: इस्लामको आह्वान लगभग तीन वर्षसम्म गोप्य रूपमा थियो, त्यसपछि नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई सार्वजनिक रूपमा आह्वान गर्न आदेश दिइयो।