Skip to content

السؤال

س20: متى كان الإسراء والمعراج؟

प्रश्न २०: इस्रा र मेअराज कहिले भयो?

الجواب

ج:كان في الخمسين من عمره، وفرضت عليه الصلوات الخمس.

  • الإسراء: من المسجد الحرام إلى المسجد الأقصى.
  • والمعراج: كان من المسجد الأقصى إلى السماء، إلى سدرة المنتهى.

उत्तर: उहाँ पचास वर्षको हुँदा यो घटना भएको थियो र त्यही बेला पाँच नमाज फर्ज (अनिवार्य) गरियो।

  • इस्रा: मस्जिद अल-हरामदेखि मस्जिद अल-अक्सा सम्मको यात्रा।
  • मेअराज: मस्जिद अल-अक्सादेखि आकाशतर्फ, 'सिद्रतुल मुन्तहा' सम्मको यात्रा।