Skip to content

उहाँमाथि पहिलो पटक कुरआनको कुन आयत अवतरित भयो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س15: ما أول ما نزل عليه من القرآن؟

प्रश्न १५: उहाँमाथि पहिलो पटक कुरआनको कुन आयत अवतरित भयो?

الجواب

ج:قوله تَعَالَى:

﴿ٱقۡرَأۡ بِٱسۡمِ رَبِّكَ ٱلَّذِي خَلَقَ ١

خَلَقَ ٱلۡإِنسَٰنَ مِنۡ عَلَقٍ 2

ٱقۡرَأۡ وَرَبُّكَ ٱلۡأَكۡرَمُ ٣

ٱلَّذِي عَلَّمَ بِٱلۡقَلَمِ ٤

عَلَّمَ ٱلۡإِنسَٰنَ مَا لَمۡ يَعۡلَمۡ 5﴾

[العلق: 1-5].

उत्तर: अल्लाह तआलाले भन्नुहुन्छ:

{आफ्नो रबको नामले पढ, जसले सृष्टि गर्नुभयो।

जसले मानवलाई टाँसिने पदार्थबाट सृष्टि गर्नुभयो।

पढ, र तिम्रो पालनकर्ता (रब) अत्यन्त उदार हुनुहुन्छ।

जसले कलमद्वारा शिक्षा दिनुभयो।

जसले मानवलाई त्यो कुरा सिकाउनुभयो, जुन उसले जान्दैनथ्यो।

[अल-अलक: १-५ ]