Skip to content

वही आउनु अघि उहाँको अवस्था कस्तो थियो? र पहिलो पटक उहाँमाथि कहिले वही अवतरण भयो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س14: كيف كان حاله قبل الوحي؟ ومتى نزل عليه الوحي أول مرة؟

प्रश्न १४: वही आउनु अघि उहाँको अवस्था कस्तो थियो? र पहिलो पटक उहाँमाथि कहिले वही अवतरण भयो?

الجواب

ج:كان يتعبد لله في غار حراء ويتزود لذلك.

ونزل عليه الوحي، وهو في الغار يتعبد.

उत्तर: उहाँ हिरा नामको गुफामा कैयौं दिनसम्म अल्लाहको उपासना गर्नु हुन्थ्यो र आवश्यक खाना लिएर जानु हुन्थ्यो।

गुफामा उपासना गरिरहेको बेला उहाँमाथि वही अवतरित भयो।