Skip to content

सुनन रवाबित के हो र तिनको महत्त्व के छ?

الباب / الفصل
قسم الفقه

السؤال

س28: ما السنن الرواتب؟ وما فضلها؟

प्रश्न २८: सुनन रवाबित के हो र तिनको महत्त्व के छ?

الجواب

ج:ركعتان قبل الفجر.

  • أربع ركعات قبل الظهر.
  • ركعتان بعد الظهر.
  • ركعتان بعد المغرب.
  • ركعتان بعد العشاء.

فضلها: قال النبي صلي الله عليه وسلم:

«من صلى في اليوم والليلة اثنتي عشرة ركعة تطوعًا بنى الله له بيتًا في الجنة»

رواه مسلم وأحمد وغيرهما.

उत्तर: फज्र नमाज अघि दुई रकअत।

  • जोहर नमाज अघि ४ रकअत।
  • जोहर पछि २ रकअत।
  • मग्रिब पछि २ रकअत।
  • इशा पछि दुई रकअत।

यसको फजीलत: अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ:

"जसले दिन र रातमा १२ रकअत सुन्नत पढ्छ, अल्लाहले उसको लागि स्वर्गमा एक घर बनाउनुहुनेछ।"

यो हदीसलाई इमाम मुस्लिम, अहमद र अरूले वर्णन गरेका छन्।