Skip to content

जुमा (शुक्रवार) को नमाजको हुकुम के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س30: ما حكم صلاة الجمعة؟

प्रश्न ३०: जुमा (शुक्रवार) को नमाजको हुकुम के हो?

الجواب

ج:فرض عين على كل مسلم، ذكر، بالغ، عاقل، مقيم.

قال تَعَالَى:

﴿ يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا نُودِيَ لِلصَّلَوٰةِ مِن يَوۡمِ ٱلۡجُمُعَةِ فَٱسۡعَوۡاْ إِلَىٰ ذِكۡرِ ٱللَّهِ وَذَرُواْ ٱلۡبَيۡعَۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ﴾

[الجمعة: ٩].

उत्तर: प्रत्येक मुस्लिम पुरुष, वयस्क, विवेकी र बसोबास गर्ने व्यक्तिको लागि फर्ज-अैन (व्यक्तिगत रूपमा अनिवार्य) हो।

अल्लाह तआलाले भन्नुभएको छः

{हे आस्थावानहरू हो! जब शुक्रवारको नमाजका लागि अजान दिइन्छ, तब अल्लाहको जिक्र (नमाज) तर्फ दौडनुहोस् र व्यापार छोडदिनुहोस्। यो तपाईंको लागि उत्तम हो यदि तपाईं बुझ्नुहुन्छ भने।}

[सूरह अल्-जुमा: ९]