वुजूका फर्जहरू के के हुन् र तिनको संख्या कति हो?
- الموضوعات
- الطهارةأحكام الوضوء
- التصنيف الشرعي
- الفقهالطهارةالوضوءأركان الوضوء
- الباب / الفصل
- قسم الفقه
السؤال
س5: ما هي فرائض الوضوء، وعددها؟
प्रश्न ५: वुजूका फर्जहरू के के हुन् र तिनको संख्या कति हो?
الجواب
ج:هي التي لا يصح وضوء المسلم إذا ترك واحدة منها.
- غسل الوجه، ومنه المضمضة والاستنشاق.
- غسل اليدين إلى المرفقين.
- مسح الرأس ومنه الأذنين.
- غسل الرجلين إلى الكعبين.
- الترتيب بين الأعضاء، بأن يغسل الوجه، ثم اليدين، ثم مسح الرأس، ثم غسل الرجلين.
قال تعالى:
﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا قُمۡتُمۡ إِلَى ٱلصَّلَوٰةِ فَٱغۡسِلُواْ وُجُوهَكُمۡ وَأَيۡدِيَكُمۡ إِلَى ٱلۡمَرَافِقِ وَٱمۡسَحُواْ بِرُءُوسِكُمۡ وَأَرۡجُلَكُمۡ إِلَى ٱلۡكَعۡبَيۡنِۚ﴾
[المائدة: ٦].
- الموالاة: وهي الوضوء في وقت متواصل، دون فاصل من الوقت حتى تجف الأعضاء من الماء.
كأن يتوضأ نصف وضوء، ويكمل في وقت آخر، فلا يصح وضُوؤُه.
لحديث:
«أن النبي صلى الله عليه وسلم رأى رجلًا يصلي وفي ظهر قدمه لمعة قدر الدرهم، لم يصبها الماء، فأمره النبي صلى الله عليه وسلم أن يعيد الوضوء والصلاة»
رواه أبو داود.
उत्तर: यी त्यस्ता कुराहरू हुन् जसमध्ये कुनै एक छोडेमा मुस्लिमको वुजू मान्य हुँदैन।
१. अनुहार धुनु, जसमा मुख कुल्ला गर्नु र नाकमा पानी तान्नु समावेश छ।
२. कुहिनो समेत दुवै हातहरू धुनु।
३. टाउकोको मसह (स्पर्श) गर्नु, जसमा कानको मसह पनि समावेश छ।
४.दुवै खुट्टाहरू गोलिगाँठोसमेत धुनु।
५. अंगहरू बीच क्रम मिलाउनु: पहिले अनुहार धुने, त्यसपछि हातहरू, त्यसपछि टाउको मसह गर्ने र त्यसपछि खुट्टाहरू धुने।
अल्लाह तआलाले भन्नुभएको छः
{हे अस्थावानहरू हो ! जब तिमीहरू नमाजका लागि उठ्छौ, तब आफ्नो अनुहार र हातहरू कुहिनोसमेत धोऊ, टाउकोमाथि मसह गर र आफ्ना खुट्टाहरू गोलीगाँठोसमेत धोऊ।}
[अल्-माइदा: ६]
६. मुवालात: वुजूका अंगहरूलाई निरन्तर धोइरहनु ताकि अघिल्लो अंग सुक्नुअघि नै अर्को अंग धोनु सकियोस्।
यदि कसैले आधा वुजू गरेर अर्को समयमा बाँकी पूरा गर्छ भने, उसको वुजू मान्य हुँदैन।
यसको प्रमाण यो हदीस हो:
“नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एकजनालाई नमाज पढ्दै गरेको देख्नुभयो, जसको खुट्टाको पछाडिको भागमा एक दिरहम जत्रो आकारमा पानी पुगेको थिएन। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई वुजू र नमाज दोहोर्याउन आदेश दिनुभयो।”
(अबू दाऊद)