Skip to content

नजासत (अपवित्रता) लागेको वस्तु कसरी पवित्र बनाइन्छ?

الموضوعات
الطهارة
الباب / الفصل
قسم الفقه

السؤال

س2: كيف تطهر ما أصابته النجاسة؟

प्रश्न २: नजासत (अपवित्रता) लागेको वस्तु कसरी पवित्र बनाइन्छ?

الجواب

ج:بغسله بالماء حتى يطهر.

وأما ما ولغ فيه الكلب؛ فيغسل سبع مرات الأولى بالتراب.

فعن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:

«طهور إناء أحدكم إذا ولغ فيه الكلب أن يغسله سبع مرات، أولاهن بالتراب»

رواه مسلم.

उत्तर: पानीले धोएर त्यसलाई पवित्र बनाइन्छ।

कुकुरले चाटेको वस्तुलाई सात पटक धुनुपर्छ; पहिलो पटक माटोले माझ्नु पर्छ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"तिनीहरूमध्ये कसैको भाँडोमा कुकुरले चाटेको छ भने, त्यसलाई पवित्र पार्न सात पटक धुनु पर्छ; पहिलो पटक माटोले।"

(मुस्लिम)