सहाबाहरू को हुन्? के हामीले उनीहरूलाई माया गर्नुपर्छ?
- التصنيف الشرعي
- العقيدةالصحابة وفضلهم
- الباب / الفصل
- قسم العقيدة
السؤال
س25: من هم الصحابة؟ وهل يجب علينا حبُّهم؟
प्रश्न २५: सहाबाहरू को हुन्? के हामीले उनीहरूलाई माया गर्नुपर्छ?
الجواب
ج:الصحابي: هو من لقي النبي صلى الله عليه وسلم مؤمنًا به ومات على الإسلام.
يجب أن نحبهم ونقتديَ بهم، وهم خير الناس وأفضلهم بعد الأنبياء.
وأفضلهم: الخلفاء الأربعة:
أبو بكر رَضِيَ اللَّهُ عَنْهُ.
عمر رَضِيَ اللَّهُ عَنْهُ.
عثمان رَضِيَ اللَّهُ عَنْهُ.
علي رَضِيَ اللَّهُ عَنْهُ.
قال تعالى عن الصحابة رضي الله عنهم أجمعين:
﴿وَٱلسَّٰبِقُونَ ٱلۡأَوَّلُونَ مِنَ ٱلۡمُهَٰجِرِينَ وَٱلۡأَنصَارِ وَٱلَّذِينَ ٱتَّبَعُوهُم بِإِحۡسَٰنٖ رَّضِيَ ٱللَّهُ عَنۡهُمۡ وَرَضُواْ عَنۡهُ وَأَعَدَّ لَهُمۡ جَنَّٰتٖ تَجۡرِي تَحۡتَهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَآ أَبَدٗاۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ﴾
[التوبة: ١٠٠].
उत्तर: सहाबी भनेको त्यो व्यक्ति हो जसले नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई इमानको अवस्थामा भेटेको हो र इस्लाममै मृत्यु भएको हो।
हामीले उनीहरूलाई माया गर्नुपर्छ र उनीहरूको अनुसरण गर्नुपर्छ। किनभने उनीहरू नबीहरूपछि सबैभन्दा उत्कृष्ट र श्रेष्ठ मानिसहरू हुन्।
उनीहरू (सहाबाहरू) मध्ये सबैभन्दा श्रेष्ठ: चार खलिफाहरू हुन्:
अबू बक्र सिद्दीक रजियल्लाहु अन्हु।
उमर रजियल्लाहु अन्हु।
उस्मान बिन अफ्फान रजियल्लाहु अन्हु।
अली रजियल्लाहु अन्हु।
अल्लाह तआलाले सहाबा (रजियल्लाहु अन्हुम्) हरूको बारेमा भन्नुभएको छ:
{मुहाजिर र अन्सारहरूमध्ये अगाडि बढ्नेहरू र जसले उनीहरूको राम्रो तरिकाले अनुसरण गरे; अल्लाह उनीहरूसँग प्रसन्न हुनुहुन्छ र उनीहरू उहाँसँग प्रसन्न छन्। अल्लाहले उनीहरूका लागि यस्ता गैंचाहरू (जन्नत) तयार गर्नुभएको छ, जसको तलबाट नदीहरू बगिरहेका छन्, जहाँ उनीहरू सदासर्वदा रहनेछन्। यही महान् सफलता हो।}
[तौबा: ६]