Skip to content

अल-वला र अल-बराको आस्था के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س19: ما هي عقيدة الولاء والبراء؟

प्रश्न १९: अल-वला र अल-बराको आस्था के हो?

الجواب

ج:الولاء: هو محبة المؤمنين ونصرتهم.

قال تَعَالَى:

﴿وَالْمُؤْمِنُونَ وَالْمُؤْمِنَاتُ بَعْضُهُمْ أَوْلِيَاءُ بَعْضٍ﴾

[التوبة: 71].

البراء: هو بغض الكافرين ومعاداتهم.

﴿قَدۡ كَانَتۡ لَكُمۡ أُسۡوَةٌ حَسَنَةٞ فِيٓ إِبۡرَٰهِيمَ وَٱلَّذِينَ مَعَهُۥٓ إِذۡ قَالُواْ لِقَوۡمِهِمۡ إِنَّا بُرَءَٰٓؤُاْ مِنكُمۡ وَمِمَّا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ كَفَرۡنَا بِكُمۡ وَبَدَا بَيۡنَنَا وَبَيۡنَكُمُ ٱلۡعَدَٰوَةُ وَٱلۡبَغۡضَآءُ أَبَدًا حَتَّىٰ تُؤۡمِنُواْ بِٱللَّهِ وَحۡدَهُۥٓ﴾

[الممتحنة: 4].

उत्तर: अल-वला: मोमिनहरूसँग मित्रता गर्नु र उनीहरूको सहायता गर्नु हो।

अल्लाह तआलाले भन्नुभएको छः

{मोमिन पुरुषहरू र मोमिन महिलाहरू एकअर्काका सहयोगी (मित्र) हुन्।}

[तौबा: ६]

अल-बराः काफिरहरूसँग शत्रुता राख्नु र उनीहरूसँग विरोध प्रदर्शन गर्नु हो।

{निश्चय नै तिमीहरूका लागि इब्राहीम र उहाँसँग भएका मानिसहरूमा उत्कृष्ट नमूना छ, जब उनीहरूले आफ्ना समुदायलाई भने: ‘हामी तिमीहरूबाट र तिमीहरूले अल्लाह बाहेक जसको उपासना गर्छौ त्यसबाट पूर्ण रूपमा अलग छौं। हामी तिमीहरूलाई अस्वीकार गर्छौं। तिमीहरूले एक अल्लाहमाथि ईमान नल्याउन्जेल सदाकोलागि हामी र तिमीहरूको बीचमा शत्रुता र घृणा उत्पन्न भएको छ।}

[अल् मुम्तहिनाः ४]