Skip to content

के अल्लाह तआला बाहेक अरू कसैले गैब (अदृश्य कुरा) जान्दछ?

الباب / الفصل
قسم العقيدة

السؤال

س13: هل يعلم الغيب أحد سوى الله تَعَالَى؟

प्रश्न १३: के अल्लाह तआला बाहेक अरू कसैले गैब (अदृश्य कुरा) जान्दछ?

الجواب

ج:لا يعلم الغيب إلا الله وحده.

قال تَعَالَى:

﴿قُل لَّا يَعۡلَمُ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ ٱلۡغَيۡبَ إِلَّا ٱللَّهُۚ وَمَا يَشۡعُرُونَ أَيَّانَ يُبۡعَثُونَ﴾

[النمل: 65].

उत्तर: अल्लाह बाहेक अरू कसैले गैब (अदृश्य कुरा) जान्दैन।

अल्लाह तआलाले भन्नुभएको छः

{भनिदेऊ, अल्लाहबाहेक आकाशहरू र पृथ्वीमा रहेका कसैले पनि गैब (अदृश्य कुरा) जान्दैन र उनीहरूलाई कहिले उठाइनेछ भन्ने कुरा पनि थाहा छैन।}

[अन्-नम्लः ६५]