Skip to content

ईमानका स्तम्भहरू के-के हुन्?

الباب / الفصل
قسم العقيدة

السؤال

س14: ما أركان الإيمان؟

प्रश्न १४: ईमानका स्तम्भहरू के-के हुन्?

الجواب

ج:أركان الإيمان ستة:

  1. الإيمان بالله تَعَالَى.
  2. وملائكته.
  3. وكتبه.
  4. ورسله.
  5. واليوم الآخر.
  6. والقدر خيره وشره.

والدليل: حديث جبريل المشهور عند مسلم، قَالَ جبريل للنبي صَلَّىٰ اللهُ عَلَيْهِ وَسَلَّمَ:

«فَأَخْبِرْنِي عَنِ الْإِيمَانِ، قَالَ: أَنْ تُؤْمِنَ بِاللهِ، وَمَلَائِكَتِهِ، وَكُتُبِهِ، وَرُسُلِهِ، وَالْيَوْمِ الْآخِرِ، وَتُؤْمِنَ بِالْقَدَرِ خَيْرِهِ وَشَرِّهِ».

उत्तर: ईमानका छ वटा स्तम्भहरू छन्:

१. अल्लाहमाथि ईमान (आस्था) ल्याउनु।

२. उहाँका फिरश्ताहरूमाथि ईमान ल्याउनु।

३. उहाँका किताबहरूमाथि ईमान ल्याउनु।

४. उहाँका रसूलहरूमाथि ईमान ल्याउनु।

५. अन्तिम दिनमाथि ईमान ल्याउनु।

६. राम्रो र नराम्रो भाग्यमाथि ईमान ल्याउनु।

प्रमाण: सहीह मुस्लिममा उल्लेखित प्रसिद्ध हदीस जिब्रईल हो, जसमा जिब्रिलले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने:

"मलाई ईमानको बारेमा बताउनु होस्। उहाँले भन्नुभयो: तिमीले अल्लाह, उहाँका फरिश्ताहरू, उहाँका किताबहरू, उहाँका रसूलहरू, अन्तिम दिन र तकदीर (भाग्य) को राम्रो र नराम्रो कुरामाथि ईमान ल्याऊ।"