Skip to content

तिम्रो धर्म के हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س2: ما دينك؟

प्रश्न २: तिम्रो धर्म के हो?

الجواب

ج:ديني الإسلام، وهو: الاستسلام لله بالتوحيد، والانقياد له بالطاعة، والبراءة من الشرك وأهله.

قال تَعَالَى:

﴿إِنَّ ٱلدِّينَ عِندَ ٱللَّهِ ٱلۡإِسۡلَٰمُۗ﴾

[آل عمران: 19].

उत्तर: मेरो धर्म इस्लाम हो र यसको अर्थ हो: अल्लाहको एकत्व (तौहीद) स्वीकार गर्दै उहाँप्रति समर्पित हुनु, उपासनाद्वारा उहाँको आज्ञा पालन गर्नु तथा शिर्क (अल्लाहसँग साझेदारी) र यसका मान्नेहरूबाट अलग रहनु।

अल्लाह तआलाले भन्नुभएको छः

{निस्सन्देह अल्लाहको नजरमा धर्म इस्लाम नै हो।}

[आले इमरान: १९]