Skip to content

तिम्रो रब (पालनकर्ता) को हो?

الباب / الفصل
قسم العقيدة

السؤال

س1: من ربك؟

प्रश्न १: तिम्रो रब (पालनकर्ता) को हो?

الجواب

ج:ربي الله الذي رباني وربى جميع العالمين بنعمته، وهو معبودي ليس لي معبود سواه، وهو الخالق، المالك، الرازق، المدبر لجميع ما في الكون.

والدليل: قوله تَعَالَى:

﴿ٱلۡحَمۡدُ لِلَّهِ رَبِّ ٱلۡعَٰلَمِينَ﴾

[الفاتحة: 2].

उत्तर: मेरो रब (पालनकर्ता) अल्लाह हुनुहुन्छ, जसले मलाई र सम्पूर्ण संसारलाई आफ्नो कृपाले पालन-पोषण गर्नुभएको छ। उहाँ नै मेरो उपास्य (पूज्य) हुनुहुन्छ र उहाँ बाहेक मेरो कुनै उपास्य छैन। उहाँ नै सृष्टिकर्ता, मालिक, पालनकर्ता र यस ब्रह्माण्डमा भएका सबै कुराहरूका व्यवस्थापक हुनुहुन्छ।

यसको प्रमाण: अल्लाहको यो भनाइ हो:

{सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्, जो समस्त संसारका पालनकर्ता हुनुहुन्छ।}

[सूरह अल-फातिहा: २]