Skip to content

तौहीदको कलिमा उल्लेख गर्नुहोस् र यसको अर्थ बताउनु होस्?

الباب / الفصل
قسم العقيدة

السؤال

س4: اذكر كلمة التوحيد، وما معناها؟

प्रश्न ४: तौहीदको कलिमा उल्लेख गर्नुहोस् र यसको अर्थ बताउनु होस्?

الجواب

ج:كلمة التوحيد " لا إله إلا الله " ومعناها: لا معبود حقٌّ إلَّا الله.

  • قال تَعَالَى:

﴿فَٱعۡلَمۡ أَنَّهُۥ لَآ إِلَٰهَ إِلَّا ٱللَّهُ﴾

[محمد: 19].

  • وقال سبحانه:

﴿ذَٰلِكَ بِأَنَّ ٱللَّهَ هُوَ ٱلۡحَقُّ وَأَنَّ مَا يَدۡعُونَ مِن دُونِهِۦ هُوَ ٱلۡبَٰطِلُ وَأَنَّ ٱللَّهَ هُوَ ٱلۡعَلِيُّ ٱلۡكَبِيرُ﴾

[الحج: ٦٢].

उत्तर: तौहीदको कलिमा "लाइलाह इल्लल्लाह" हो र यसको अर्थ हो: "अल्लाह बाहेक कोही वास्तविक उपास्य छैन।"

अल्लाह तआलाले भन्नुभएको छः

{जानीराख, अल्लाहबाहेक कोही पूज्य छैन।}

[मुहम्मद: १९]

  • अल्लाह तआलाले भन्नुभएको छ:

{किनभने अल्लाह नै सत्य हुनुहुन्छ र उहाँ बाहेक जसलाई उनीहरूले पुकार्छन् ती सबै असत्य हुन्। निश्चय नै अल्लाह उच्चतम र महान हुनुहुन्छ।}

[अल-हज: ६२]