Skip to content

यदि तिमीले कुनै दुःख/रोगमा परेका व्यक्तिलाई देख्यौ भने के दुआ पढ्छौ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٤١: ما هو الدعاء إذا رأيت مبتلى؟

प्रश्न ४१: यदि तिमीले कुनै दुःख/रोगमा परेका व्यक्तिलाई देख्यौ भने के दुआ पढ्छौ?

الجواب

ج:«الحمد لله الذي عافاني مما ابتلاك به، وفضلني على كثيرٍ ممن خلق تفضيلاً»

رواه الترمذي.

उत्तर: «अल्हम्दुलिल्लाहिल्लजी ‘आफानी मिम्मब्तलाक बिहि, वफज्जलनी ‘अला कसीरिम् मिम्मन् खलक तफजीला।» अर्थ: सबै प्रशंसा अल्लाहकै लागि हो, जसले मलाई त्यो समस्याबाट सुरक्षा दिनुभयो जसमा तिमी परेका छौ, र उहाँले मलाई आफ्ना धेरै सृष्टिमाथि श्रेष्ठता दिनुभयो।

(तिर्मिजी)