Skip to content

गर्जन (बिजुलीको आवाज) सुन्दा पढिने दुआ के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٤٠: ما دعاء سماع الرعد؟

प्रश्न ४०: गर्जन (बिजुलीको आवाज) सुन्दा पढिने दुआ के हो?

الجواب

ج:«سبحان الذي يسبح الرعد بحمده والملائكة من خيفته»

موطأ مالك.

उत्तर: «सुब्हानल्लजी युसबिहु र्रद्दु बिहम्दिहि वल्मलाइकतु मिन् खीफतिहि।» अर्थ: उहाँ पवित्र हुनुहुन्छ, बिजुलीले उहाँको प्रशंसा (तस्बीह) गर्छ, र फरिश्ताहरू उहाँको भयका कारण उहाँको तस्बीह गर्छन्।

(मुवत्ता इमाम मालिक)