Skip to content

यदि कसैलाई ‘नजर (ईर्ष्यालु दृष्टि)’ लाग्ने डर भयो भने पढिने दुआ के हो?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٤٢: ما الدعاء لمن خشي أن يصيب شيئًا بعينه؟

प्रश्न ४२: यदि कसैलाई ‘नजर (ईर्ष्यालु दृष्टि)’ लाग्ने डर भयो भने पढिने दुआ के हो?

الجواب

ج:في الحديث:

«إذا رأى أحدكم من أخيه أو من نفسه، أو من ماله ما يعجبه، [فليدع له بالبركة] فإن العين حق»

رواه أحمد وابن ماجه وغيرهما.

उत्तर: हदीसमा छ:

«यदि तिमीमध्ये कसैले आफ्ना दाजुभाइमा, वा आफ्नैमा, वा आफ्नो सम्पत्तिमा आफूलाई मन पर्ने कुरा देख्यो भने, उसले त्यसका लागि बरकत (आशीर्वाद) को दुआ गरोस्, किनकि नजर (ईर्ष्यालु दृष्टि) सत्य हो।»

यसलाई इमाम अहमद र इब्ने माजा र उनीहरू बाहेक अरुलेपनि वर्णन गरेका छन्।