Skip to content

नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद कसरी पठाउँछौ?

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٤٣: كيف تصلي على النبي عَلَيْهِ الصَّلَاةُ وَالسَّلَامُ؟

प्रश्न ४३: नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद कसरी पठाउँछौ?

الجواب

ج:«اللَّهُمَّ صَلِّ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ، كَمَا صَلَّيْتَ عَلَى إِبْرَاهِيمَ، وَعَلَى آلِ إِبْرَاهِيمَ، إِنَّكَ حَمِيدٌ مَجِيدٌ، اللَّهُمَّ بَارِكْ عَلَى مُحَمَّدٍ وَعَلَى آلِ مُحَمَّدٍ، كَمَا بَارَكْتَ عَلَى إِبْرَاهِيمَ، وَعَلَى آلِ إِبْرَاهِيمَ إِنَّكَ حَمِيدٌ مَجِيدٌ»

متفق عليه.

*******

उत्तर: म यसरी दरूद पठाउँछु: «अल्लाहुम्म सल्लि अला मुहम्मदिन व अला आली मुहम्मद, कमा सल्लैता अला इब्राहीम व अला आली इब्राहीम, इन्नक हामिदुम्-मजीद। अल्लाहुम्म बारिक अला मुहम्मदिन व अला आली मुहम्मद, कमा बारकता अला इब्राहीम व अला आली इब्राहीम, इन्नक हामिदुम्-मजीद।» अर्थ: हे अल्लाह! मुहम्मद र मुहम्मदका परिवारमाथि दया गर, जसरी तिमीले इब्राहीम र उनका परिवारमाथि दया गर्यौ। निश्चय नै तिमी प्रशंसित र महिमावान छौ। हे अल्लाह! मुहम्मद र उनका परिवारमाथि बरकत प्रदान गर, जसरी तिमीले इब्राहीम र उनका परिवारमाथि बरकत प्रदान गर्यौ। निश्चय नै तिमी प्रशंसित र महिमावान छौ।)''अल्लाहुम्म सल्लि अला मुहम्मद, व अला आलि मुहम्मद, कमा सल्लैत अला इब्राहीम व अला आलि इब्राहीम, इन्नक हमीदुम् मजीद, अल्लाहुम्म बारिक अला मुहम्मद, व अला आलि मुहम्मद, कमा बारक्त अला इब्राहीम व अला आलि इब्राहीम, इन्नक हमीदुम मजीद" अर्थ: हे अल्लाह! मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि र उहाँका परिवारमाथि दया गर्नुहोस्, जसरी तपाईंले इब्राहीम र उहाँका परिवारमाथि दया गर्नुभयो। निस्सन्देह, तपाईं प्रशंसित र महिमावान हुनुहुन्छ। हे अल्लाह! मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि र उहाँका परिवारमाथि बरकत प्रदान गर्नुहोस्, जसरी तपाईंले इब्राहीम र उहाँका परिवारमाथि बरकत प्रदान गर्नुभयो। निस्सन्देह, तपाईं प्रशंसित र महिमावान हुनुहुन्छ।

(बुखारी र मुस्लिम)