Skip to content

السؤال

س١: ما هو فضل الذكر؟

प्रश्न १: जिक्रको फजीलत (महत्त्व) के हो?

الجواب

ج:قال النبي صلى الله عليه وسلم:

«مثل الذي يذكر ربه والذي لا يذكر ربه، مثل الحي والميت»

رواه البخاري.

  • هذا لأن قيمة حياة الإنسان بقدر ذكره لله تَعَالَى.

उत्तर: नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छः

“आफ्नो पालनकर्तालाई सम्झने र नसम्झने व्यक्तिको उदाहरण जीवित र मृत व्यक्तिजस्तै हो।”

(बुखारी)

  • यो किनभने मानिसको जीवनको वास्तविक मूल्य उसले अल्लाह तआलाको जिक्र (स्मरण) कति गर्छ भन्नेमा निर्भर हुन्छ।