Skip to content

जिक्रका केही फाइदाहरू उल्लेख गर।

الباب / الفصل
قسم الأدعية والأذكار

السؤال

س٢: اذكر بعض فوائد الذكر.

प्रश्न २: जिक्रका केही फाइदाहरू उल्लेख गर।

الجواب

ج:١. يُرضي الرحمن.

  1. ويطرد الشيطان.
  2. ويحصن المسلم من الشرور.
  3. ويحصل به الأجر والثواب.

उत्तर: १. यसले रहमान (अल्लाह) लाई प्रसन्न पार्छ।

२. यसले शैतानलाई टाढा भगाउँछ।

३. यसले मुस्लिमलाई विभिन्न खराबीहरूबाट सुरक्षित राख्छ।

४. यसद्वारा अजर (पुण्य) र सवाब प्राप्त हुन्छ।