Skip to content

नमीमा (चुगली) भनेको के हो?

الباب / الفصل
قسم الأخلاق

السؤال

س٢٣: ما هي النميمة؟

प्रश्न २३: नमीमा (चुगली) भनेको के हो?

الجواب

ج:هي نقل الأحاديث بين الناس للإفساد بينهم.

  • قال رسول الله ﷺ:

«لا يَدخُلُ الجَنَّةَ نَمَّامٌ»

رواه مسلم.

उत्तर: नमीमा (चुगली) भनेको मानिसहरूबीच बिगार गर्ने उद्देश्यले एकबाट अर्को व्यक्तिको कुरा (कुरा-कानी) सार्नु र फिजाउनु हो, जसले उनीहरूबीच झगडा र वैरभाव उत्पन्न गर्छ।

  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:

“चुगली गर्ने व्यक्ति स्वर्गमा प्रवेश गर्दैन।”

(मुस्लिम)