Skip to content

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्का बाहिर मानिसहरूलाई कसरी दावत (आह्वान) दिनुहुन्थ्यो?

الباب / الفصل
قسم السيرة النبوية

السؤال

س21: كيف كان النبي صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يدعو الناس خارج مكة؟

प्रश्न २१: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्का बाहिर मानिसहरूलाई कसरी दावत (आह्वान) दिनुहुन्थ्यो?

الجواب

ج:كان يدعو أهل الطائف، ويعرض نفسه في المواسم ومجامع الناس، حتى جاء أهل المدينة من الأنصار، فآمنوا بالنبي صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، وبايعوه على نصرته.

उत्तर: उहाँ ताइफका मानिसहरूलाई इस्लाम तर्फ आह्वान गर्नुहन्थ्यो। मेलाहरू तथा मानिसहरूको जमघटहरूमा जानु हुन्थ्यो र इस्लाम तर्फ आह्वान गर्नुहन्थ्यो। यहाँसम्म मदिनाका अन्सारहरू उहाँकहाँ आए, तिनीहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि ईमान ल्याए र उहाँलाई सहयोग गर्ने प्रतिज्ञा गरे।