السؤال
س38: عرف الصيام؟
प्रश्न ३८: रोजा (सियाम) के हो?
الجواب
ج:هو التعبد لله بالإمساك عن المفطرات من طلوع الفجر إلى غروب الشمس، مع النية، وهو نوعان:
- صيام واجب: مثل صيام شهر رمضان، وهو ركن من أركان الإسلام.
قال تَعَالَى:
﴿يَٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُتِبَ عَلَيۡكُمُ ٱلصِّيَامُ كَمَا كُتِبَ عَلَى ٱلَّذِينَ مِن قَبۡلِكُمۡ لَعَلَّكُمۡ تَتَّقُونَ﴾
[البقرة: 183].
2. وصيام غير واجب: مثل صوم الإثنين والخميس من كل أسبوع، وصيام ثلاثة أيام من كل شهر، وأفضلها أيام البيض (13، 14، 15) من كل شهر قمري.
उत्तर: अल्लाहको इबादतको नियतले फज्रको उदयदेखि सूर्यास्तसम्म रोजा तोड्ने कुराहरूबाट आफूलाई रोकेर बस्नु नै रोजा हो। यो दुई प्रकारका हुन्छन्:
१. अनिवार्य रोजा: जस्तै रमजान महिनाको रोजा, जुन इस्लामका आधारभूत स्तम्भहरूमध्ये एक हो।
अल्लाह तआलाले भन्नुभएको छः
{हे आस्थावानहरू हो! तिमीहरूमाथि सियाम (रोजा) अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा अघिका मानिसहरूमाथि अनिवार्य गरिएको थियो, ताकि तिमीहरू धर्मपरायण बन्न सक।}
[अल्-बकरह: ५०]
२. गैर अनिवार्य रोजा: जस्तै हरेक हप्ता सोमवार र बिहीवारको रोजा, हरेक महिनामा तीन दिनको रोजा र सबैभन्दा उत्तम भनेको प्रत्येक महिना चन्द्रमाको हिसाबले १३, १४ र १५ औं को रोजा हो।