Skip to content

السؤال

س37: ما هي الصدقة المستحبة؟

प्रश्न ३७: मुस्तहब (नफ़्ली) सदका के हो?

الجواب

ج:هي غير الزكاة، مثل: التصدق بأي شيء في وجوه الخير في أي وقت.

قال تَعَالَى:

﴿وَأَنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ﴾

[البقرة: 195].

उत्तर: जकात बाहेक हरेक सदका हो, जुन कुनै पनि समयमा भलाइका मार्गमा खर्च गरिन्छ।

अल्लाह तआलाले भन्नुभएको छः

{अल्लाहको मार्गमा खर्च गर।}

[अल्-बकरह: ५०]