Skip to content

रमजानको महिनामा उपवास बस्नुको पुण्य के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س39: ما فضل صيام شهر رمضان؟

प्रश्न ३९: रमजानको महिनामा उपवास बस्नुको पुण्य के हो?

الجواب

ج:عن أبي هريرة رَضِيَ اللَّهُ عَنْهُ، أن رسول الله ﷺ قال:

«من صام رمضان إيمانًا واحتسابًا؛ غُفِر له ما تقدم من ذنبه»

متفق عليه.

उत्तर: अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो:

«जसले ईमानका साथ र सवाबको आशा राख्दै रमजानका रोजाहरू राख्छ, उसका अघिल्ला सबै पापहरू माफ गरिन्छन्।»

(बुखारी र मुस्लिम)