Skip to content

السؤال

س32: هل يجوز التخلف عن صلاة الجمعة؟

प्रश्न ३२: के जुमाको नमाज छोड्न जायज छ?

الجواب

ج:لا يجوز التخلف عن صلاة الجمعة إلا من عذر شرعي، وجاء عن النبي ﷺ، قوله:

«من ترك ثلاث جمع تهاونًا بها؛ طبع الله على قلبه»

رواه أبو داود وغيره.

उत्तर: जुमाको नमाज उचित शरई कारण बिना छोड्न मिल्दैन। नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ:

“जसले तीन शुक्रवारको नमाजलाई बेवास्ता गरेर छोड्छ, अल्लाहले उसको हृदयमा छाप लगाउनुहुनेछ।”

यो हदीसलाई अबू दाऊद र अन्यले वर्णन गरेका छन्।