Skip to content

जमाअतका साथ नमाज पढ्नुको महत्त्व के हो?

الباب / الفصل
قسم الفقه

السؤال

س34: ما فضل صلاة الجماعة؟

प्रश्न ३४: जमाअतका साथ नमाज पढ्नुको महत्त्व के हो?

الجواب

ج:عن عبد الله بن عمر رَضِيَ اللَّهُ عَنْهُمَا، أن رسول الله ﷺ قال:

«صلاة الجماعة أفضل من صلاة الفذ بسبع وعشرين درجة»

رواه مسلم.

उत्तर: अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

"जमाअत (समूह) मा पढिएको नमाज, एक्लै पढिएको नमाजभन्दा सत्ताइस दर्जा (गुणा) बढी उत्तम हुन्छ।"

(मुस्लिम)